Nepali Bible Tippani

NBCI NEPAL

Nepali Bible Tippani app icon
0.0 stars10,000+Free
Books & ReferenceEveryoneVersion 1.0.3Updated 6/14/2025, 4:08:51 PM
Open in Store
यो टिप्पणी सबै ख्रीष्‍ट-विश्‍वासीहरूका निम्ति लेखिएको हो। इसाई जीवन यापन गर्नलाई यसको शिक्षा उपयोगी र सरल छ, तर बाइबल विद्यार्थी, प्रचारक, शिक्षक र मिशनेरीहरूका निम्ति पनि यो अति लाभदायक हुन्छ; किनकि यसमा तिनीहरूका निम्ति धेरै साधन र सामग्रीहरू समावेश गरिएका छन्। यस टिप्पणीको आकर्षण यसको बाइबल व्याख्यान मात्र होइन, तर यसले हामीलाई प्रभु येशूतिर खिँच्छ र उहाँले गर्नुभएको त्राणको कामतिर लैजान्छ। यसले अप्ठ्यारा कुराहरू पनि छोड्दैन; लेखकले आफ्नो विश्‍वास प्रकट गरे तापनि अरूहरूको रायका निम्ति पनि ठाउँ छोड़िदिन्छन्। यस टिप्पणीले टिपनको पूर्णता दाबी गर्दैन, न ता त्यो टिप्पणी विज्ञानको तकनीकी दृष्‍टिले लेखिएको हो, तर यस पुस्तकले पाठकवर्गमा व्यक्तिगत बाइबल अध्ययन गर्ने र मनन गर्ने उत्साह पैदा गरोस् भन्‍ने हेतुले लेखिएको हो। यसलाई अध्ययन गर्ने समस्त पाठकहरूको हृदयमा हाम्रा प्रभु येशूको दोस्रो आगमन प्रिय मान्‍ने भाव र त्यो दिन चाँड़ै आओस् भन्‍ने तीव्र लालसा उत्पन्‍न गर्नु नै यो टिप्पणी लेख्‍ने मुख्य उद्देश्य हो।
Developer email
nbcinepal@gmail.com
Developer website
https://nbcinepal.org
Released
Jan 12, 2023
Current version
1.0.3
Android version
5.0

Screenshots

Nepali Bible Tippani screenshot 1Nepali Bible Tippani screenshot 2Nepali Bible Tippani screenshot 3Nepali Bible Tippani screenshot 4Nepali Bible Tippani screenshot 5Nepali Bible Tippani screenshot 6