Karmasaakshi

Mohan pokhrel

Karmasaakshi app icon
100+Free
EducationEveryoneVersion 1.0.17Updated 10/12/2026, 9:09:09 AM
Open in Store
कर्मसाक्षी — पण्डित, पुरोहित र ज्योतिषीका लागि दैनिक साथी।

पञ्चाङ्ग र पात्रो
आजको गते, तिथि, नक्षत्र, योग, करण र वार। नेपाली पात्रो, पर्व र
मासिक दृश्य। सूर्योदय-सूर्यास्त र चन्द्र-सूर्य राशि।

कर्मकाण्ड
विधि, आरती, स्तोत्र, चालीसा, षोडश संस्कार, श्राद्ध र पूजा सामग्री।
सङ्कल्प — नाम, गोत्र र मिति भरेर।

पुस्तकालय
श्रीमद्भागवत — बाह्रै स्कन्ध, माहात्म्य सहित
दुर्गा सप्तशती — कवच, अर्गला, कीलक र तेह्रै अध्याय
वाजसनेयी संहिता — माध्यन्दिन शाखा
मूल श्लोक, छन्द र नेपाली अर्थ — तीनै सँगै।

ज्योतिष
जन्म कुण्डली, षोडशवर्ग, विंशोत्तरी र योगिनी दशा, अष्टकवर्ग,
ग्रहबल, गोचर, अष्टकूट मिलान र वर्षफल।

अरू
गोत्र-प्रवर, नामकरण, अङ्कशास्त्र, वास्तु, दिक्सूचक, मुहूर्त,
राशिफल र सपनाको फल।

अफलाइन
पञ्चाङ्ग, कुण्डली, दशा र सबै ग्रन्थ — गणना र सामग्री दुवै
फोनभित्रै। खाता, सदस्यता र सहयोगका लागि मात्र इन्टरनेट चाहिन्छ।

Panchang, Karmakanda, Jyotish and a scripture library for Nepali
priests and astrologers. The app is in Nepali.
Developer email
help.karmasaakshi@gmail.com
Released
Sep 18, 2026
Current version
1.0.17
Android version
7.0

Screenshots

Karmasaakshi screenshot 1Karmasaakshi screenshot 2Karmasaakshi screenshot 3Karmasaakshi screenshot 4Karmasaakshi screenshot 5Karmasaakshi screenshot 6