Artha Sarokar

Shubham Media Pvt. Ltd.

Artha Sarokar app icon
10,000+Free
News & MagazinesEveryoneVersion 2.0.4Updated 9/16/2023, 8:01:48 PM
Open in Store
आजको दिनमा संसार नागरिकको मोबाइलमा अटेको छ । एक क्लिकका भरमा हरेक तथ्यसँग अपडेट हुने नागरिक र समाचारबीच कुनै दुरी छैन । समयको परिवर्तनसँगै हामीपनि नागरिकले रोजेको र खोजेको प्रविधिलाई आत्मसाथ गर्दै अनलाइन, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रमसँगै मोबाइल एप्लिकेसनमार्फत पनि तपाईंसमक्ष आएका छौं ।

संख्यात्मक हिसावले आर्थिक पत्रपत्रिका, अनलाइन, रेडियो कार्यक्रम र टेलिभिजन कार्यक्रमहरु नेपालमा प्रशस्त छन् । तर हामी केहि फरक गर्ने सोचका साथ नेपाली बजारमा आएका हौँ । समाचारको गहिराइमा पुगेर समाचारको भित्री तथ्य खोज्ने हाम्रो प्रयास अविराम जारी छ ।

(Artha sarokar is Nepal's Leading Newspaper. It brings Exclusive business news from Nepal and through out the world.)
Developer email
arthasarokarnews@gmail.com
Released
Feb 5, 2022
Current version
2.0.4
Android version
5.0

Screenshots

Artha Sarokar screenshot 1Artha Sarokar screenshot 2Artha Sarokar screenshot 3Artha Sarokar screenshot 4Artha Sarokar screenshot 5